केरुङबाट तयारी पोशाक भित्रन थाल्यो
विदुर खबर
२०७६ असोज १५ गते ६:३४
रसुवा।बडादशैं तथा दिपावलिको लागि नेपाली बजारमा चिनियाँ तयारि पोशाक भित्र्याएको छ।
चिनको केरूङबाट आउने उक्त तयारि पोशाक रसुवागढि नाका हुँदै काठमाण्डु भित्रिसकेका छन् । चिनियाँ पोशाकको अत्यधिक माग बढेपछि कोट,ज्याकेट,पाईन्ट,आउटर,टिसर्ट,पेन्टि,ब्रा,लगेज,सर्ट,लगाएतका तयारि पोशाक भित्रिएको व्यापारीहरू बताउंछन ।
भन्सार प्नमुख अधिकृत पुण्य विक्रम खड्काले भने भुकम्पले नाका पुर्ण रूपमा बन्द भएतापनि केही समय पश्चात् खुलेको थियो र यहि भदौ २५ गते पहिरोले सडक भासिएपछि ११ दिनसम्म सडक अवरूद्व भएको थियो । भन्सार भएका ट्रकहरू रोकिएका थिए । सडक अहिले पुर्ण रूपमा सुचारू भईरहेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया