यस वर्ष टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा
विदुर खबर
२०७६ भदौ २२ गते १२:१६
नुवाकोट । यस वर्षको बडा दशैंको टीका र घटस्थापनाको साइत सार्वजनिक छ । पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार टीका र घटस्थापनाको साइत बिहान १० बजेर ३५ मिनेट जाँदा उत्तम हुनेछ ।
यस वर्ष दशैंको टीका असोज २१ गते मंगलबार परेको छ। भने असोज १२ गते आइतबार घटस्थापना रहेको पञ्चाङ्ग निर्णायक समितिले जनकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार





प्रतिक्रिया