केरुङतर्फ जाँदै गरेका दुई कन्टेनरमा क्षति
विदुर खबर
२०७६ भदौ ७ गते ७:२८
रसुवा, ढुङ्गाले लाग्दा सामान लिन केरूङतर्फ जाँदै गरेका दुई कन्टेनरमा क्षति पुगेको छ ।
गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे क्षेत्रस्थित राजमार्गमा केरूङतर्फ जान लामवद्ध कन्टेनरमा माथीबाट झरेको ढुङ्गाले लागेर क्षति पु¥याएको सशस्त्र प्रहरी बल भन्सार सुरक्षा तथा राजश्व गस्ती २१ नम्बर गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिनुभयो । ढुङ्गाले लागेर ना५ख ५८०३ तथा ना६ख ५४९७ नंको कन्टेनरमा क्षति पुगेको हो ।
यस्तै टिमुरेमा स्याउ बोकेको ना५ख ६६६६ नंको ट्रक दुर्घटना भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले हाललाई राति ९ बजेदेखि उक्त राजमार्गमा सवारीसाधन नचलाउन आग्रह गर्नुभएको छ । टिमुरे क्षेत्रमा चट्याङका कारण विद्युत्समेत अवरुद्ध भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया