गोसाइकुण्ड गएका युवकको लेक लागेर मृत्यु
विदुर खबर
२०७६ साउन ३० गते १५:२२
रसुवा ,गोसाइकुण्डमा नुहाउन गएका एक तिर्थयात्रुको बुधबार साझ लेक लागेर मृत्युु भएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रवक्ता एवम प्रहरी निरिक्षक ओम प्रकाश वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भएका हाल मुलपानि काठमाडौं बस्ने २३ वर्षीय दिपक ढकाल को मृत्युु भएको हो ।
समुन्द्री सतह बाट १४ हजार ६ सय ८० मिटरको उचाईमा अवस्थिति गोसाईकुन्डमा नुहाउने क्रममा उनको लेक लागेर मृत्युु भएको हो । मृतकको शव धुन्चे ल्याइ काठमाडौँ पठाइने जनाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते
नुवाकोटको ककनीमा करेन्ट लागेर एक जनाको मृत्यु
जनताले खोजेको परिवर्तन कि नेताहरूको फेरि उही स्ट्यान्डबाजी ?
शिवपुरीमा मोटरसाइकल दुर्घटना, वडाध्यक्षसहित ३ घाइते





प्रतिक्रिया