शिवपुरीको काफलडाँडामा बाँदरका आक्रमणबाट एक वृद्धा घाईते
विदुर खबर
२०७६ साउन २३ गते १७:५९


नुवाकोट, नुवाकोटकोशिवपुरी गाउँपालिकाको काफलडाँडामा बाँदरको आक्रमणबाट एक वृद्धा घाईते भएकी छिन ।

बाँदरको आक्रमणले गर्दा लागेको चोटपटक देखाउँदै वृद्धा ।
आफ्नै बारीमा घाँस काट्न गएकी स्थानिय ७० वर्षिय जेठी तामाङलाई बाँदरले आक्रमण गरि घाईते बनाएको बताइएको छ । घाईते तामाङ दुबै खुट्टामा चोट लागेको छ । यसअघि गाउँकै विमला पाण्डेलाई पनि बाटोमा हिडिँरहेको अवस्थामा केहिदिन अघि बाँदरले आक्रमण गरि घाईते बनाएको थियो ।
बाँदरले शिवपुरीमा आंतक मच्चाएको विषयमा गाउँपालिकामा समेत बारम्बार उजुरी परेपनि सुनुवाई हुन नसकेको स्थानियबासीले बताएका छन । बाँदरको आंतकले नुवाकोटको शिवपुरी गाउँपालिका मात्र नभई अन्य गाउँपालिका समेत प्रभावित भएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
कांग्रेसमा नयाँ नेतृत्व छान्दा पार्टी फुट्ने डर
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु





प्रतिक्रिया