शिवपुरीको काफलडाँडामा बाँदरका आक्रमणबाट एक वृद्धा घाईते
विदुर खबर
२०७६ साउन २३ गते १७:५९


नुवाकोट, नुवाकोटकोशिवपुरी गाउँपालिकाको काफलडाँडामा बाँदरको आक्रमणबाट एक वृद्धा घाईते भएकी छिन ।

बाँदरको आक्रमणले गर्दा लागेको चोटपटक देखाउँदै वृद्धा ।
आफ्नै बारीमा घाँस काट्न गएकी स्थानिय ७० वर्षिय जेठी तामाङलाई बाँदरले आक्रमण गरि घाईते बनाएको बताइएको छ । घाईते तामाङ दुबै खुट्टामा चोट लागेको छ । यसअघि गाउँकै विमला पाण्डेलाई पनि बाटोमा हिडिँरहेको अवस्थामा केहिदिन अघि बाँदरले आक्रमण गरि घाईते बनाएको थियो ।
बाँदरले शिवपुरीमा आंतक मच्चाएको विषयमा गाउँपालिकामा समेत बारम्बार उजुरी परेपनि सुनुवाई हुन नसकेको स्थानियबासीले बताएका छन । बाँदरको आंतकले नुवाकोटको शिवपुरी गाउँपालिका मात्र नभई अन्य गाउँपालिका समेत प्रभावित भएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया