नुवाकोट जिल्ला लिग : न्यु भिजन युवा क्लब सेमिफाईनल प्रवेश
विदुर खबर
२०७६ साउन २२ गते १९:००


फाईल फोटो
नुवाकोट, नुवाकोटमा जारी नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको सेमिफाईनलमा न्यु भिजन युवा क्लब प्रवेश गरेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा केहीवेरअघि सम्पन्न खेलमा कोलनी युथ सर्कललाई ३–० गोल अन्तरले पराजित गर्दे न्यु भिजन युवा क्लब सेमिफाईनलमा प्रवेश गरेको हो । न्यु भिजन युवा क्लबलाई विजयी गराउन समिर कार्कीले पहिलो हाफको १३ मिनेटमा गोल गरे भने थप दुई गोल रामकाजी कुमाल र अमिस वानियाको नाममा रह्यो ।
प्रतियोगिता अन्र्तगत अहिले दोस्रो क्वाटरफाईनल खेलमा तप्त युवा क्लब र जालपादेवि क्लब प्रतिष्पर्धा गरिरहेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ
प्याकुरेल पुनः कांग्रेसमा सक्रिय
कांग्रेस सभापति गगन थापा आज नुवाकोट आउँदै
नेपाली कांग्रेस विदुरको मोटरसाईकल र्याली सम्पन्न





प्रतिक्रिया