नेपाली कांग्रेस विदुर–काठमाडौँ सम्पर्क समिति गठन
नुवाकोट, नेपाली कांग्रेस विदुर–काठमाडौँ सम्पर्क समिति गठन भएको छ ।
नुवाकोट घर भई हाल काठमाडौँमा बसोबास गरिरहेका नेपाली कांग्रेसमा आवद्ध पार्टीको कार्यकर्ताहरुलाई समेमेटर नेपाली कांग्रेस विदुर–काठमाडौँ सम्पर्क समिति गठन गरिएको नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले जानकारी दिए ।कार्यक्रममा पूर्व अर्थमन्त्री डा. रामशरण महतले कांग्रेस हरेक रहेमा मात्र देशको भलो हुने बताए । त्यस्तै पूर्वमन्त्री अर्जुननरसिंह केसीले सबै एक जुट भई लागेमा कांग्रेससँग लड्न कसैको तागतले नभ्याउने बताए ।
यस्तै कार्यक्रममा नेपालि काग्रेस नुवाकोटका प्रबत्ता राजु थापाले पार्टी विधि र विधानले चल्नुपर्ने बताए । थापाले पार्टी विधि र विधानमा नचलेसम्म कसैको हित नहुने भन्दै पार्टीमा अनुशासन कायम नभएसम्म त्याही कार्यकर्ता पछि परिरहने अवस्था आउने बताए । कार्यक्रम विभिन्न तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया