गणेश भिउ बाटिकाको अध्यक्षमा अधिकारीसहित पुरै निर्विरोध
विदुर खबर
२०७६ जेठ ११ गते १४:१७
नुवाकोट जेठ १०, बिदुर नगरपालिका वडा नम्बर २ बट्टारमा रहेको गणेश भिउ बाटिका विद्यालयको नयाँ कार्यसमितिमा राजाराम अधिकारीसहित सबै टिम निर्वीरोध चयन भएका छन ।
शनिबार भएको अधिवेशनले अध्यक्ष तथा सबै कार्यसमिति निर्वीरोध चयन गरेको विद्यालयले जनाकारी दिएको छ ।
समितिको सदस्यहरुमा कुमारलाल श्रेष्ठ,क्रृषि प्याकुरेल, वासु गजुरेल,सुस्मा चुडाल,राजेन्द्र वहादुर व्याकुरेल,रमेश धिताल,रमजी भट्ट,पद्मकान्त भट्ट, नवराज कोईराला र जितवहादुर तामाङ रहेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश





प्रतिक्रिया