नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
विदुर खबर
२०८३ साउन ८ गते २२:१२
नुवाकाेट । नुवाकोटमा जुवाको खालबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।

सुर्यगढी गाउँपालिका वडा नम्बर ५ फेदीवेशीबाट उनीहरुलाई ६७ हजार हजार रुपैँयासहित प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा सुर्यगढी गाउँपालिका वडा नं ५ फेदीबेशी बस्ने हिरा बहादुर तामाङ, मोहन अधिकारी, रामकृष्ण बस्नेत, सुदनजंग खाती, कृष्ण बहादुर थापा र रामचन्द्र बोगटी रहेका छन् ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया