गणेश भिउ बाटिकाको अध्यक्षमा अधिकारीसहित पुरै निर्विरोध

विदुर खबर २०७६ जेठ ११ गते १४:१७

नुवाकोट जेठ १०, बिदुर नगरपालिका वडा नम्बर २ बट्टारमा रहेको गणेश भिउ बाटिका विद्यालयको नयाँ कार्यसमितिमा राजाराम अधिकारीसहित सबै टिम निर्वीरोध चयन भएका छन ।

Advertisement

शनिबार भएको अधिवेशनले अध्यक्ष तथा सबै कार्यसमिति निर्वीरोध चयन गरेको विद्यालयले जनाकारी दिएको छ ।

समितिको सदस्यहरुमा कुमारलाल श्रेष्ठ,क्रृषि प्याकुरेल, वासु गजुरेल,सुस्मा चुडाल,राजेन्द्र वहादुर व्याकुरेल,रमेश धिताल,रमजी भट्ट,पद्मकान्त भट्ट, नवराज कोईराला र जितवहादुर तामाङ रहेका छन ।

Advertisement

प्रतिक्रिया