विशवकप छनाेट: नेपाल सुपर–६ मा प्रवेश
विदुर खबर
२०८२ असोज २३ गते २२:१६

नुवाकोट । ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपाल सुपर सिक्समा प्रवेश गरेको छ।

समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपाल र जापानले अन्तिम ६ मा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
यसअघि बुधबार भएको नेपालले कुवेतमाथि ५८ जित निकालेको थियो।

भाेलि जापान र नेपालले समूह चरण अन्त्रगतको अन्तिम खेल खेल्दै छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया