युवराज खतिवडाले सम्हाले अर्थ मन्त्रालय
विदुर खबर
२०७४ फागुन १४ गते १२:२३
१४ फागुन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालय पुगेर आफ्नो कार्यभार सम्हालेका छन् । उनले यसअघि अर्थमन्त्री पदको सपथ ग्रहण गरेका थिए । उनी अर्थमन्त्री हुने ३२ अाैं व्यक्ति हुन् ।
पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइससकेका खतिवडाले पहिलोपटक एमालेका तर्फबाट अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
समग्र अर्थनीतिका विज्ञका रुपमा चिनिएका खतिवडा अहिलेसम्म संघीय संसदको सदस्य भइसकेका छैनन् । राष्ट्रिय सभा सदस्यमा मनोनित भए पनि सपथ रोक्न सर्बोच्च अादालतले आदेश दिएकै आवस्थामा उनले अर्थमन्त्रालयको बागडोर सम्हालेका छन् ।
उनले अब प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य आर्थिक मार्गनिर्देशकका रुपमा भूमिका निर्वाह गर्नेछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया