पिपलटार फूटबल क्लब सेमिफाइनल प्रवेश
विदुर खबर
२०८१ जेठ ६ गते ११:४९
नुवाकोट । पिपलटार फूटबल क्लब नुवाकोटको बट्टारमा जारी नुवाकोट जिल्ला स्तरीय लिग क्वालिफाइड नकआउट फुटबल प्रतियोगितामा सेमिफाईनलमा प्रवेश गरेको छ ।
आईतवार विहान भएको खेलमा युनाईटेड युथ क्लव वट्टारलाई ४–० गोल अन्तरले पराजित गर्दै पिपलटार फूटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो ।
पिपलटार फूटबल क्लबलाई जित दिलाउन प्रदिप हमालले ह्याट्रिक पुरा गरे । थप एक गोल सविन तामाङले गरेका थिए ।
जितसँगै सेमिफाईनल पुगेको पिपलटार फूटबल क्लबले फाईनल प्रवेशको लागि बट्टार युथ क्लब र आर्शिवाद युवा क्लबसँग मंगलवार खेल्ने छ ।
नुवाकोट फुटवल संघले आयोजना गरेको प्रतियोगितामा जिल्लाका विभिन्न १० क्लबहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको सेमिफाईनलमा पुग्ने टोली जिल्ला लिगमा प्रवेश गर्ने नुवाकोट फुटवल संघका अध्यक्ष देव नारायण चित्रकारले जानकारी दिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया