वाका कप : सुर्यगढी युवा क्लब प्रराजित
विदुर खबर
२०८० चैत २९ गते २१:४३
नुवाकोट । नुवाकोटको सुर्यगढी युवा क्लब धादिङमा संचालन भइरहेको १४ औ वाका कप तथा दोस्रो अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ को क्वाटरफाईनलबाट वाहिरिएको छ ।
बिहिबार भएको क्वाटरफाईनल खेलमा सुर्यगढी युवा क्लब चौतारा युवा क्लबसँग ४–० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट वाहिरिएको हो ।
सुर्यगढी युवा क्लबका खेलाडी घाइते हुँदा क्लबले ठुलो अन्तरको हार व्यहोरेको हो ।
यसअघि पहिलो खेलमा सुर्यगढी युवा क्लबले नेत्रावति डबजोड वडा नम्बर ३ लाई २–० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा धादिङकै टिकाडुङ क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेर तेस्रो चरणमा पुगेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया