रााष्ट्रिय युवा संघ नुवाकोटको अध्यक्षमा सापकोटा
विदुर खबर
२०७९ चैत  १३ गते ८:०६
	
		
	
नुवाकोट । नेकपा एमाले निकट युवा संगठन रााष्ट्रिय युवा संघ नुवाकोटको अध्यक्षमा प्रज्वल सापकोटा चयन भएका छन् ।
आईतवार भएको संघको ९ औ अधिवेशनबाट सापकोटाको नेतृत्वमा निर्विरोध ४७ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
यस्तै समितिको उपाध्यक्षमा रमेश ढकाल सचिवमा विवेक फुयाल सह–सचिवमारुपक पौडेल र दिनेश न्यौपाने चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा म्लाङसिंह तामाङ र साईवर सर्कल प्रमुखमा अस्मिता तामाङ चयन भएको रााष्ट्रिय युवा संघ नुवाकोटले जानकारी दिएको छ ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन





प्रतिक्रिया