रााष्ट्रिय युवा संघ नुवाकोटको अध्यक्षमा सापकोटा
विदुर खबर
२०७९ चैत १३ गते ८:०६
नुवाकोट । नेकपा एमाले निकट युवा संगठन रााष्ट्रिय युवा संघ नुवाकोटको अध्यक्षमा प्रज्वल सापकोटा चयन भएका छन् ।
आईतवार भएको संघको ९ औ अधिवेशनबाट सापकोटाको नेतृत्वमा निर्विरोध ४७ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
यस्तै समितिको उपाध्यक्षमा रमेश ढकाल सचिवमा विवेक फुयाल सह–सचिवमारुपक पौडेल र दिनेश न्यौपाने चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा म्लाङसिंह तामाङ र साईवर सर्कल प्रमुखमा अस्मिता तामाङ चयन भएको रााष्ट्रिय युवा संघ नुवाकोटले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत





प्रतिक्रिया