नुवाकोट तेक्वान्दो संघ स्थापना दिवसमा १९ विद्यालयलाई सम्मान
विदुर खबर
२०७९ फागुन २८ गते ७:०९
नुवाकोट । नुवाकोट तेक्वान्दो संघले स्थापना दिवसको अवसरमा १९ वटा विद्यालयलाई सम्मान गरेको छ ।
विदुर नगरपालिका-२ कर्भडहलमा शनिबार आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य रमेश महतले विद्यालयका पदाधिकारी तथा खेलाडीलाई सम्मान गरेका थिए ।
नुवाकोट तेक्वान्दो संघको ३० औं वर्षमा प्रवेशको अवसरमा ती विद्यालयका छात्रछात्राले खेलखेलिरहेका स्कुललाई सम्मान गरिएको संस्थापक प्रशिक्षक हरिहर पाण्डेले बताए । नुवाकोटमा २९ वर्षको अवधिमा १ हजार ५ सय खेलाडी उत्पादन भैसकेको उनले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना




अहिले नुवाकोटमा व्ल्याक बेल्टका ४ सय ७६ जना खेलाडी छन् । उक्त खेलको माध्यमबाट आफ्नो सुरक्षा र शरीर तन्दुरुस्त राख्ने सफल तेक्वान्दो खेलप्रतिको आकर्षण बढ्दै गएको संस्थापक प्रमुख प्रशिक्षक पाण्डेले बताए ।







सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत





प्रतिक्रिया