नुवाकोटको बट्टारबाट एक महिला बेपत्ता
विदुर खबर
२०७९ माघ १६ गते २०:४४
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ बट्टार बाराही मार्गमा बसोबास गर्दै आएकी ५४ वर्षिय देवकी अधिकारी खनाल वेपत्ता भएकी छिन् ।
रातोकुर्ता सूरूवाल, रातो पच्छ्यौरा र निलो रंगको झोला बोकेकी उनी आइतवार १५ गते बिहान १०ः०० बजेदेखि वेपत्ता भएकी हुन् ।
उनलाई देख्नुहुनेले निम्न 9841964446, 9849025121, 9813760135 नम्बरमा सम्पर्क गरिदिन आफन्तले अनुरोध गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया