नुवाकोटको बट्टारबाट एक महिला बेपत्ता
विदुर खबर
२०७९ माघ १६ गते २०:४४

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ बट्टार बाराही मार्गमा बसोबास गर्दै आएकी ५४ वर्षिय देवकी अधिकारी खनाल वेपत्ता भएकी छिन् ।
रातोकुर्ता सूरूवाल, रातो पच्छ्यौरा र निलो रंगको झोला बोकेकी उनी आइतवार १५ गते बिहान १०ः०० बजेदेखि वेपत्ता भएकी हुन् ।
उनलाई देख्नुहुनेले निम्न 9841964446, 9849025121, 9813760135 नम्बरमा सम्पर्क गरिदिन आफन्तले अनुरोध गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया