बंगलादेशलाई हराउदै नेपाल साफ फुटबलकाे सेमिफाईनलमा प्रवेश

ढाका भदौ २३, नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । घरेलु टोली बंगलादेशलाई पराजित गर्दै नेपालले प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको हो ।
जित्नैपर्ने खेलमा नेपालले बंगलादेशलाई २–० ले हरायो । नेपालको जितमा एकमात्र गोल विमल घर्तिमगरले गरे । खेलको ३३ औ मिनेटमा फ्रिकिकमा उनले गोल गरेका थिए । सुनिल वललाई बंगलादेश डिफेन्डर वाले फैजलले फाउल गरेपछि नेपालले झण्डै ३३ यार्डबाट फ्रिकिकको अवसर पाएको थियो ।
फ्रिकिकमा गोल गर्दै विमलले साफमा कीर्तिमानी ४ गोल बनाउन चुकेनन् । खेलकाे अन्तिम मिनेटमा नवयुग श्रेष्ठले गाेल गर्दै नेपालकाे जित सुनिश्चित गरे ।अघिल्लो खेलमा भुटानलाई हराउदै पाकिस्तान प्रतियोगिताको सेमिफाईनल पुगेपछि नेपाललाई जित्नैपर्ने दबाब थियो ।
जितसंगै नेपाल ६ अंक जोड्दै समुह विजेताको रुपमा सेमिफाईनल प्रवेश ग¥यो । समान अक भएपनि पाकिस्तान गोल अन्तरका आधारमा उपविजेता बन्दै अन्तिम ४मा प्रवेश ग¥यो । बंगलादेश र भुटान प्रतियोगिताको समुह चरणबाटै बाहिरिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया