नुवाकोट युनाइटेड फुटवल क्लब क्वाटरफाईनल प्रवेश
विदुर खबर
२०७९ कार्तिक ४ गते २२:०६
नुवाकोट । नुवाकोटको नुवाकोट युनाइटेड फुटवल क्लब शहिद स्मारक सि डिभिजन छनोटको क्वाटरफाइनल प्रवेश गरेको छ ।
शुक्रवार ईमाडोल युनिटी क्लब ललितपुरलाई ४–२ गोल अन्तरले पराजित गरि नुवाकोट युनाइटेड फुटवल क्लब लगातार दोस्रो जित हात पार्दै क्वाटफाइनल प्रवेश गरेको हो ।
नुवाकोट युनाइटेड फुटवल क्लबलाई विजयी गराउन राजकुमार कुमाल (नानु) ,सन्तोष थापा, शैलेन्द्र थापा मगर, र अजय वाईवाले एक÷एक गोल गरेका हुन् ।
लगातार दोस्रो जित हात पार्दै ६ अंक बटुलेको नुवाकोट युनाइटेड फुटवल क्लब समुह (ओ) को शिर्ष स्थानमा रहदै क्वाटरफाइनल प्रवेश गरेको हो ।
यसअघि पहिलो खेलमा नुवाकोट युनाइटेड फुटवल क्लबले च्याम्पियन व्वाईज फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै शानदार शुरुवात गरेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया