नुवाकोटमा हुलाक दिवसमा दुई कर्मचारी सम्मानित
विदुर खबर
२०७९ असोज  २३ गते २०:४६
	
		
	
नुवाकोट । जिल्ला हुलाक कार्यालय नुवाकोटले उत्कृष्ट कार्य गरेको भन्दै अवसरमा आफ्ना दुई कर्मचारीलाई आइतबार सम्मान गरेको छ।
कार्य सम्पादनका आधारमा हुलाक दिवसको अवसरमा कार्यालयमा कार्यरत हलकारा उर्मिला श्रेष्ठ र माया तामाङलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको कार्यालयका प्रमुख नन्दकिशोर यादवले जानकारी दिए ।
यस्तै, आज कार्यालयमा पहिलो सेवा लिन आउने सेवाग्राही कालीगण्डकी गाउँपालिका-१ बसन्त घर्तीलाई खादा ओढाएर सम्मान गरिएको थियो ।
विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया