नुवाकोटमा हुलाक दिवसमा दुई कर्मचारी सम्मानित
विदुर खबर
२०७९ असोज २३ गते २०:४६
नुवाकोट । जिल्ला हुलाक कार्यालय नुवाकोटले उत्कृष्ट कार्य गरेको भन्दै अवसरमा आफ्ना दुई कर्मचारीलाई आइतबार सम्मान गरेको छ।
कार्य सम्पादनका आधारमा हुलाक दिवसको अवसरमा कार्यालयमा कार्यरत हलकारा उर्मिला श्रेष्ठ र माया तामाङलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको कार्यालयका प्रमुख नन्दकिशोर यादवले जानकारी दिए ।
यस्तै, आज कार्यालयमा पहिलो सेवा लिन आउने सेवाग्राही कालीगण्डकी गाउँपालिका-१ बसन्त घर्तीलाई खादा ओढाएर सम्मान गरिएको थियो ।
विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया