असोज २० गते नेपाल आएर कानुनी लडाई लड्छु : सन्दीप लामिछाने
नुवाकोट । क्रिकेटर सन्दीप लामिछानेले आफु असोज २० गते नेपाल आईपुग्ने बताएका छन् । सामाजिक संजाल मार्फत उनले अक्टोबर ६ तारिखमा नेपाल आईपुग्ने बताएका हुन् ।
आफु निर्दोष रहेको र नेपाल आएपछि उनले कानुनी लडाई लड्ने बताएका छन् । उनले नेपालको न्याय प्रणालीमा आफुलाई पुर्सं भरोषा र विश्वास रहेको बताउदै आफुले छिट्टै न्याय पाउने आशा राखेको बताएका छन् । उनले आफुमाथि लगाईएका आरोप झुटा रहेको र समयले त्यो प्रमाणित गर्ने उल्लेख गरेका छन् ।
उनी विरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ । नेपाल प्रहरीको प्रधान कार्यालयका अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । १३५ देशले सन्दीप आफ्नो देशमा भए नभएको खोजी गरिरहेका छन् ।
सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको मुद्दा दायर गरेकी छिन् । उजुरी परेको समयमा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका त्यसपछि नेपाल आएका छैनन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया