कांग्रेस प्रवक्ता डा.महतको पहलमा वागेश्वरी माविलाई शैक्षिक सामाग्री
विदुर खबर
२०७९ भदौ २४ गते १६:५८
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको पहलमा वागेश्वरी माविलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
डा. महतको पहल तथा बलियो नेपालको सहयोगमा विधालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
वितरण गरिएको शैक्षिक सामाग्रीहरुमा कम्प्युटर, प्रिन्टर, विभिन्न शैक्षिक पुस्तकहरु तथा कम्युटर दुई थान रहेको छ ।
यस्तै सुर्यगढी गाउँपालिकाभित्रका एकसय २० जना विद्यार्थीको लागि एक महिनाको लागि चाहिने लिटो समेत उपलब्ध गराइएको छ ।
कार्यक्रममा बलियो नेपालका प्रमुख कार्यकारी अतुल उपाध्याय, समाजसेवि प्रशना महत, सुर्यगढी गाउँपालिका अध्यक्ष सन्त बहादुर तामाङ, बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष ऋषि बहादुर पौडेल लगायतको उपस्थिति थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया