नेकपा एमाले नुवाकोटका पुर्व जिल्ला सदस्य कांग्रेस प्रवेश
विदुर खबर
२०७९ साउन २९ गते १३:०२
नुवाकोट । नेकपा एमाले नुवाकोटका पुर्व जिल्ला कमिटि सदस्य निरज मोक्तान नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
आईतवार विहान नेपाली काग्रेसका प्रवक्ता डा : प्रकाशशरण महतले उनलाई नेपाली कांग्रेसको सदस्यता दिँदै पार्टी प्रवेश गराएका हुन् ।
मोक्तान २०७४ मा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ को वडाअध्यक्षको प्रत्यासी समेत रहेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया