मेलमिलापकर्तालाई सुचिकृत हुन विदुर नगरपालिकाको आह्वान
विदुर खबर
२०७९ साउन २४ गते १५:४०
विदुर । नुवाकोटको विदुर नगरपालिकाले नगरपालिकाभित्र रहेका मेलमिलापकर्तालाई सुचिकृत हुन अनुरोध गरेको छ ।
नगरपालिकाले एक सुचना जारी गर्दे मेलमिलापकर्ताहरुलाई नगरपालिकमा सुचिकृत हुन अनुरोध गरेको छ ।
सुचिकृत हुन चाहने मेलमिलापकर्ताहरुले साउन ३१ गतेसम्म सम्पर्क गर्न सक्ने नगरपालिकाले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया