नुवाकोटमा इन्टर स्कुल फुटसल प्रतियोगिता हुने
विदुर खबर
२०७९ साउन २३ गते १८:४४
नुवाकोट । नुवाकोटमा पहिलो संस्करणको पिपलटार कप अन्तर स्कुल फुटसल प्रतियोगिता २०७९ आयोजना हुने भएको छ ।
प्रतियोगिता आगामी भदौ १०÷११ गते आयोजना हुने अयोजकले जनाएको छ । प्रतियोगिता पिपलटार फुटसलमा आयोजना हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । ।
यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा टिम दर्ता गर्न आयोजकले भदौ ७ गतेसम्मका लागि समय दिएको छ । टिम दर्ताको लागि दुई हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया