नुवाकोटको बेलकोटगढी नगरपालिकामा रोजगारीको अवसर
विदुर खबर
२०७९ साउन १५ गते १९:४२

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले विभिन्न पदमा विज्ञापन आह्वान गरेको छ ।
नगरपालिकाले आईतवार एक सुचना जारी गरि वित्तिय सहजकर्ता र लघु उद्यम विकास सहजकर्ताको पदपूर्तिको लागि विज्ञापन आह्वान गरेको हो ।
ईच्छुक उम्मेद्धवारले यहि साउन २९ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया