नुवाकोटको बेलकोटगढी नगरपालिकामा रोजगारीको अवसर
विदुर खबर
२०७९ साउन १५ गते १९:४२
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले विभिन्न पदमा विज्ञापन आह्वान गरेको छ ।
नगरपालिकाले आईतवार एक सुचना जारी गरि वित्तिय सहजकर्ता र लघु उद्यम विकास सहजकर्ताको पदपूर्तिको लागि विज्ञापन आह्वान गरेको हो ।
ईच्छुक उम्मेद्धवारले यहि साउन २९ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ ।


Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया