त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको अध्यक्षमा श्रेष्ठ
विदुर खबर
२०७९ साउन १४ गते १८:०९
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ मा रहेको त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको अध्यषमा नारायण श्रेष्ठ चयन भएका छन् ।
कलेजको प्रथम कलेज सभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै क्याम्पसको संचालक समितिको सदस्यहरुमा परवेज आलम, नारायण बहादुर पाण्डे, कुमार मान मलेकु, चन्द्रलाल तमाङ र सावित्री बोगटी चयन भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया