पदक विजेतालाई बेलकोटगढी नगरपालिकाको सम्मान
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले गत साता उज्बेकिस्तानको फर्गानामा आयोजना भएको एसिया हाप्किडो च्याम्पियनसिप २०२२ मा नेपाललाई पदक दिलाएका खेलाडीहरुलाई सम्मान गरेको छ ।
च्याम्पियनसिपमा भने १ स्वण र २ कास्य हात पारेको नेपालका खेलाडीहरुलाई नगरपालिकाका नगरप्रमुख जगत गुरुङले सम्मान गरेका हुन् । नेपालको प्रतिनिधित्व गर्दै नुवाकोटको बेलकोट्गढी नगरपालिकाका प्रविण गुरुङले नेपाललाई कास्य पदक दिलाएका थिए ।
नेपाल मार्शल आरट्र्स हाप्किडो संघ केन्द्रिय प्रमुख सहायक प्रशिक्षक तथा नुवाकोट जिल्ला हाप्किडो संघको मुख्य प्रशिक्षक समेत रहेका गुरुङले पुरुषतर्फ ७० केजि तौल समूहमा कास्य पदक प्राप्त गरेका हुन ।
प्रतियोगितामा नेपाल,भारत,चिन ,जापान ,माल्दिस ,अफगानिस्तान ,उज्केस्तान,पाकिस्तान,उतर कोरिया दक्षिण कोरिया सहित २६ राष्ट्र सहभागी भएका थिए ।
नेपालको लागि महिलातर्फ विजया कुमारी वाइवाले १ स्वर्ण र पुरुषतर्फ प्रविण गुरुङ र गुमान घर्तिमगरले कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया