नुवाकोटमा अन्तरााष्ट्रिय योग दिवस मनाइयो
नुवाकोट । अन्तर्राष्ट्रिय योग दिवस नुवाकोटमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

दिवसको अवसर पारेर जिल्लाको विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ । यसै क्रममा पातन्जल योग समिति नुवाकोटले बट्टार र गेखुटारमा विशेष कार्यक्रम आयोजना गरेको छ । मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै दिवसको अवसरमा बोल्दै पातन्जल योग समिति नुवाकोटका अध्यक्ष तुलसी दवाडीले योगाभ्यासले मानवको तन र मनमा सकारात्मक उर्जा थप्ने बताए । उनले योग दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने उल्लेख गरे ।

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन २०१४ मा गरेको निर्णयअनुसार सन २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया