तादी गाउँपालिकाका अध्यक्ष पाण्डेले दिए राजिनामा
विदुर खबर
२०७९ वैशाख ११ गते १२:४७
नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष नारायण प्रसाद पाण्डेले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

आईतवार गाउँपाकिलामा आयोजित एक कार्यक्रमकाविच गाउँपालिका अध्यक्ष पाण्डेले गाउँपालिकाकी उप–प्रमु्ख ईश्वरी उप्रेती समक्ष राजीनामा दिएका हुन् ।
पाण्डेले ५ वर्षको लागि गाउँपालिकाको अध्यक्षको रुपमा काम पाएको भन्दै सबैलाई धन्यवाद दिएका छन् । पाण्डेले आम तादी बासीको सेवा गर्ने मौका दिएको भन्दै फेरि पनि तादी गाउँपालिकावासीको सेवकको रुपमा काम गर्ने प्रतिवद्धता व्यत्त गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकाेट क्षेत्र नं १ मा प्रचण्डको नाम सिफारिस
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने





प्रतिक्रिया