तादी गाउँपालिकाका अध्यक्ष पाण्डेले दिए राजिनामा
विदुर खबर
२०७९ वैशाख ११ गते १२:४७
नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष नारायण प्रसाद पाण्डेले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

आईतवार गाउँपाकिलामा आयोजित एक कार्यक्रमकाविच गाउँपालिका अध्यक्ष पाण्डेले गाउँपालिकाकी उप–प्रमु्ख ईश्वरी उप्रेती समक्ष राजीनामा दिएका हुन् ।
पाण्डेले ५ वर्षको लागि गाउँपालिकाको अध्यक्षको रुपमा काम पाएको भन्दै सबैलाई धन्यवाद दिएका छन् । पाण्डेले आम तादी बासीको सेवा गर्ने मौका दिएको भन्दै फेरि पनि तादी गाउँपालिकावासीको सेवकको रुपमा काम गर्ने प्रतिवद्धता व्यत्त गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया