बट्टारकाे धैवुङे टाेलमा आगलागी
विदुर खबर
२०७९ वैशाख १० गते १६:४२
नुवाकाेट । बट्टारकाे धैवुङे टाेलमा आगलागी भएकाे छ ।

केहीवेर अघि धैवुङे टाेलमा आगलागी भएपछि विदुर नगरपालिकाकाे दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले अागाे नियन्त्रणा लिएकाे हाे ।
बाँसकाे झाङमा आगलागी भएपछी वस्तीमा आगाे छिर्न लागेपछि स्थानियवासीले प्रहरीलाइ खबर गरेका थिए ।

अहिले दकमल आगाे नियन्त्रण गरि फर्किसकेकाे छ । आगलागी नियन्त्रण गर्न प्रहरीलाइ स्थानियवासीले सहयाेग गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो
रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना





प्रतिक्रिया