बट्टारकाे धैवुङे टाेलमा आगलागी
विदुर खबर
२०७९ वैशाख १० गते १६:४२

नुवाकाेट । बट्टारकाे धैवुङे टाेलमा आगलागी भएकाे छ ।

केहीवेर अघि धैवुङे टाेलमा आगलागी भएपछि विदुर नगरपालिकाकाे दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले अागाे नियन्त्रणा लिएकाे हाे ।
बाँसकाे झाङमा आगलागी भएपछी वस्तीमा आगाे छिर्न लागेपछि स्थानियवासीले प्रहरीलाइ खबर गरेका थिए ।

अहिले दकमल आगाे नियन्त्रण गरि फर्किसकेकाे छ । आगलागी नियन्त्रण गर्न प्रहरीलाइ स्थानियवासीले सहयाेग गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया