कालिका ५ मा समाजवादीका भिम तामाङ वडाध्यक्षमा सिफारिस
विदुर खबर
२०७८ चैत २८ गते ८:४९
रसुवा । सरकारले स्थानिय तहको निर्वाचन वैशाख ३० गते घोषणा गरेसँगै राजनितिक दलहरुले आफ्नो उम्मेद्धवार चयन गर्न थालेका छन् ।

यसैक्रममा रसुवाको कालिका गाउँपालिका वडा नम्बर ५ जिबजिबेमा जनता समाजबादीको तर्फबाट वडाध्यक्षमा भिम तामाङलाई सर्वसहमत रुपमा सिफारिस गरिएको छ ।
आइतबार जिबजिबेमा बसेको जनता समाजबादी वडा नम्बर ५ वडा कमिटिको बैठकले तामाङलाई वडाध्यक्षमा सर्वसहमत रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
वडाध्यक्षमा सिफारिस गरिएका तामाङले २०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा १ सय ५३ प्राप्त गरेका थिए ।
रसुवामा पनि सत्तारुढ चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धन गर्ने निर्णय गरेका छन् ।
Advertisement
तर कालिका गाउँपालिका वडा नम्बर ५ मा समाजवादीले गठबन्धनबाट नभई एक्लै चुनाव लड्ने बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया