प्रजातन्त्रवादी प्राध्यापक संघ त्रिशुली क्याम्पसको अध्यक्षमा प्याकुरेल
विदुर खबर
२०७८ चैत २४ गते १४:५९
नुवाकोट । प्रजातन्त्रवादी प्राध्यापक संघ त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसको अध्यक्षमा बद्री प्याकुरेल चयन भएका छन ।

बिहिबार प्रजातन्त्रवादी प्राध्यापक संघ त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसको अधिबेसनबाट प्याकुरेलको नेतृत्वमा सर्वसहमत रुपमा कार्यसमिति चयन गरिएको हो ।
कमिटिको उपाध्यक्षमा विनय डंगोल, सचिवमा अर्जुनप्रसाद ढुङगेल र कोषाध्यक्षमा मनकुमारी तामाङ चयन भएका छन ।
त्यस्तै कमिटिको सदस्यहरुमा बासु घिमिरे र नन्द वहादुर थापा चयन भएको कमिटिका नवनिर्वाचित अध्यक्ष बद्री प्याकुरेलले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशको बजेट खर्च निराशाजनक
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ





प्रतिक्रिया