प्रजातन्त्रवादी प्राध्यापक संघ त्रिशुली क्याम्पसको अध्यक्षमा प्याकुरेल
विदुर खबर
२०७८ चैत २४ गते १४:५९
नुवाकोट । प्रजातन्त्रवादी प्राध्यापक संघ त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसको अध्यक्षमा बद्री प्याकुरेल चयन भएका छन ।

बिहिबार प्रजातन्त्रवादी प्राध्यापक संघ त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसको अधिबेसनबाट प्याकुरेलको नेतृत्वमा सर्वसहमत रुपमा कार्यसमिति चयन गरिएको हो ।
कमिटिको उपाध्यक्षमा विनय डंगोल, सचिवमा अर्जुनप्रसाद ढुङगेल र कोषाध्यक्षमा मनकुमारी तामाङ चयन भएका छन ।
त्यस्तै कमिटिको सदस्यहरुमा बासु घिमिरे र नन्द वहादुर थापा चयन भएको कमिटिका नवनिर्वाचित अध्यक्ष बद्री प्याकुरेलले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया