प्रजातन्त्रवादी प्राध्यापक संघ बट्टार क्याम्पसको अध्यक्षमा डंगोल
विदुर खबर
२०७८ चैत २२ गते २०:०१
नुवाकोट । प्रजातन्त्रवादी प्राध्यापक संघ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा नारायणमान डंगोल चयन भएका छन् ।

मंगलवार प्रजातन्त्रवादी प्राध्यापक संघ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ५ औ अधिबेसनबाट डंगोलको नेतृत्वमा सर्वसहमत रुपमा कार्यसमिति चयन गरिएको हो ।
कमिटिको उपाध्यक्षमा राजकुमार आचार्य सचिवमा रुपशिखा मुनाकर्मि सह–सचिवमा ओमकारेस्वर सापकोटा र कोषाध्यक्षमा भगवती घिमिरे चयन भएका छन् ।
त्यस्तै कमिटिको सदस्यहरुमा द्वारिकाप्रसाद पाण्ड,े प्रकाश सडौला, केदारप्रसाद सेढाई, सुकुमान डङ्गोल, तुलसीराम घिमिरे,सरोज बोगटी र दिन दयाल शर्मा चयन भएको कमिटिका नवनिर्वाचित उपाध्यक्ष राजकुमार आचार्यले जानकारी दिए ।
त्यस्तै कमिटका अन्य सदस्यहरुमा श्रीराम नेपाल, श्यामप्रसाद पाण्डे र दिपक तिवारी रहेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया