प्रजातन्त्रवादी प्राध्यापक संघ बट्टार क्याम्पसको अध्यक्षमा डंगोल
विदुर खबर
२०७८ चैत २२ गते २०:०१

नुवाकोट । प्रजातन्त्रवादी प्राध्यापक संघ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा नारायणमान डंगोल चयन भएका छन् ।

मंगलवार प्रजातन्त्रवादी प्राध्यापक संघ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ५ औ अधिबेसनबाट डंगोलको नेतृत्वमा सर्वसहमत रुपमा कार्यसमिति चयन गरिएको हो ।
कमिटिको उपाध्यक्षमा राजकुमार आचार्य सचिवमा रुपशिखा मुनाकर्मि सह–सचिवमा ओमकारेस्वर सापकोटा र कोषाध्यक्षमा भगवती घिमिरे चयन भएका छन् ।
त्यस्तै कमिटिको सदस्यहरुमा द्वारिकाप्रसाद पाण्ड,े प्रकाश सडौला, केदारप्रसाद सेढाई, सुकुमान डङ्गोल, तुलसीराम घिमिरे,सरोज बोगटी र दिन दयाल शर्मा चयन भएको कमिटिका नवनिर्वाचित उपाध्यक्ष राजकुमार आचार्यले जानकारी दिए ।
त्यस्तै कमिटका अन्य सदस्यहरुमा श्रीराम नेपाल, श्यामप्रसाद पाण्डे र दिपक तिवारी रहेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया