तुप्चे–काठमाण्डौ एकता समाजका अध्यक्ष भण्डारी कांग्रेस प्रवेश
विदुर खबर
२०७८ फागुन  ३० गते १५:२२
	
		
	नुवाकोट । तुप्चे–काठमाण्डौ एकता समाजका अध्यक्ष सोमप्रसाद भण्डारी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

सोमबार किस्पाङ गाउँपालिकाका प्रशासकिय भवन उद्घाटनका लागि काहुले आएका प्रधानमन्त्री शेरवहादुर देउवाले उनलाई कांग्रेसको सदस्यता वितरण गरेका हुन् ।
उनलाई नेपाली कांग्रेस प्रवत्ता डा. प्रकासशरण महत, नेताहरु अर्जुननसिंह केसि , ,बहादुर सिंह लामा, धुव्र अधिकारी लगायतले माला र खादा लगाएर पार्र्टी प्रवेश गराएका थिए ।
कांग्रेस प्रवेश गरेका भण्डारी व्यवसायी हुन् ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
१० केजी गाँजासहित एक जना पक्राउ
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै





प्रतिक्रिया