नुवाकोट । सरकारले बुधवार सार्वजनिक विदा दिने भएको छ ।
नेपाल सरकारको मन्त्रिपरिषदको मंगलवारको बैठकले बुधवार सोनाम ल्होसार अवसर पारेर देशभर विदा दिने निर्णय गरेको हो ।
प्रतिक्रिया