भोलि सार्वजनिक विदा

विदुर खबर २०७८ माघ १८ गते १२:२८

नुवाकोट । सरकारले बुधवार सार्वजनिक विदा दिने भएको छ ।

Advertisement

नेपाल सरकारको मन्त्रिपरिषदको मंगलवारको बैठकले बुधवार सोनाम ल्होसार अवसर पारेर देशभर विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया