विदुरमा एकैदिन १६ जना कोरोना संक्रमित भेटिए
विदुर खबर
२०७८ माघ २ गते १६:२७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा आईतवार एकैदिन १६ जना कोरोना संक्रमित भेटिएका छन् ।

आज भेटिएका कोरोना संक्रमितमध्ये १० महिला र ६ पुरुष रहेका छन् । यससँगै विदुुर नगरपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।
सक्रिय संक्रमितमध्ये हाल २६ जना नै आइसोलेसन वार्डमा रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय १५ पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कुलमानलाई रास्वपाले दियो दोस्रो वरीयता
बालेन्द्रले भने : म नेपाल हाँसेको हेर्न चाहन्छु
कांग्रेसको समानुपातिक सूचीमा अर्जुननरसिंहको नाम
रवि-बालेन एकताको प्रभाव खासै छैन : महत
रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु 





प्रतिक्रिया