नुवाकोटको बेलकोटगढीबाट एक महिला वेपत्ता
विदुर खबर
२०७८ पुष १७ गते ८:४९
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ घर भएकी पासाङमाया तामाङ बेपत्ता भएकी छिन् ।

शुक्रवार विहानदेखि बेपत्ता भएको उनका आफन्तले बताएका छन् । विहान घरबाट डडुवा जान्छु भनी हिँडेकी उनी त्यसपछि सम्पर्कमा नआएकी हुन् ।
उनलाई देख्नुहुनेले नजिकैको प्रहरीचौकी वा निम्न नम्बरहरुमा ८१८६८६३२१ ९८४०९०३४१४ ९८१८७९३०८२ खबर गर्न परिवारजनले आग्रह गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु





प्रतिक्रिया