नुवाकोटको बेलकोटगढीबाट एक महिला वेपत्ता
विदुर खबर
२०७८ पुष १७ गते ८:४९
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ घर भएकी पासाङमाया तामाङ बेपत्ता भएकी छिन् ।

शुक्रवार विहानदेखि बेपत्ता भएको उनका आफन्तले बताएका छन् । विहान घरबाट डडुवा जान्छु भनी हिँडेकी उनी त्यसपछि सम्पर्कमा नआएकी हुन् ।
उनलाई देख्नुहुनेले नजिकैको प्रहरीचौकी वा निम्न नम्बरहरुमा ८१८६८६३२१ ९८४०९०३४१४ ९८१८७९३०८२ खबर गर्न परिवारजनले आग्रह गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया