एचआइडीसीएलको १००% हकप्रद सेयर समायोजनपछिको भाउ कति ?
विदुर खबर
२०७८ जेठ  २८ गते ११:४१
	
		
	जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को १००% हकप्रद सेयरपछि मूल्य समायोजन भएको छ ।
समायोजनपछिको भाउ नेप्सेले ३४३ रुपैयाँ निर्धारण गरेको छ । यहि भाउलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुल्नेछ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि आज शुक्रबार जेठ २८ गते बुक क्लोज गरेको छ ।
तसर्थ, उक्त हकप्रद सेयरमा बिहीबार जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 













बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
१० केजी गाँजासहित एक जना पक्राउ
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै





प्रतिक्रिया